अल्पविरामले DNS-SD डोमेनको सूची विभाजन गर्दछ जुन "network:///" स्थानमा देखिने हुनुपर्दछ । सम्भावित मान "गाभिएका", "विभाजन" र "अक्षम" हुन् । विण्डोज नेटवर्किङ कार्यसमूह वा डोमेन जुन प्रयोगकर्ता एउटा अंश हो । नयाँ कार्यसमूहका लागि पूरै प्रभाव पार्न प्रयोगकर्ताले लग आउट गरेर फेरि लगइन गर्नुपर्दछ । प्रोक्सी कन्फिगरेसन मान प्रदान गर्ने यूआरएल । तपाईँले प्रोक्सि गर्नुभएको "/system/proxy/socks_host" द्वारा परिभाषित मेसिनको पोर्ट । सक्सबाट प्रोक्सी गर्ने मेसिनको नाम । तपाईँले प्रोक्सि गर्नुभएको "/system/proxy/ftp_host" द्वारा परिभाषित मेसिनको पोर्ट । एफटीपी (FTP)बाट प्रोक्सी गर्ने मेसिन नाम तपाईँले प्रोक्सि गर्नुभएको "/system/proxy/socks_host" द्वारा परिभाषित मेसिनको पोर्ट । एचटीटीपी (HTTP)बाट प्रोक्सी सुरक्षित गर्ने मेसिन नाम । प्रोक्सी कन्फिगरेसन मोड चयन गर्नुहोस् । समर्थित मान "कुनै पनि होइन", "म्यानुअल", "स्वचालित" हुन् । यस कुञ्जीले प्रोक्सी मार्फत नभइ प्रत्यक्ष जडित होस्टको सूची समावेश गर्दछ (यदि यो सक्रिय भएमा) । यसका मानहरू, होस्टनाम, डोमेन ( *.foo.com जस्ता प्रारम्भिक वाइल्डकार्ड प्रयोग गर्ने), आई पी होस्ट ठेगाना (दुवै IPv4 र IPv6) तथा नेटमास्क भएका सञ्जाल ठेगानाहरू (१९२.१६८.०.०/२४ जस्ता केही वस्तु) हुन् । एचटीटीपी (HTTP) प्रोक्सी गर्दा प्रमाणिकरणको रूपमा पास गरिने पासवर्ड । एचटीटीपी प्रोक्सी गर्दा, प्रमाणीकरणका रूपमा पास गरिने प्रयोगकर्ता नाम । यदि ठीक भएमा, त्यसपछि प्रोक्सी सर्भरसँग जडान गर्न प्रमाणिकरण चाहिन्छ ।"/system/http_proxy/authentication_user" र "/system/http_proxy/authentication_password" द्वारा प्रयोगकर्तानाम/पासवर्ड कम्बो परिभाषित गरिन्छ । तपाईँले प्रोक्सी गर्ने "/system/http_proxy/host" द्वारा परिभाषित मेसिनको पोर्ट । एचटीटीपी (HTTP)बाट प्रोक्सी गर्ने मेसिन नाम । इन्टरनेटमा एचटीटीपीले पहुँच प्राप्त गर्दा प्रोक्सी सेटिङ सक्षम पार्दछ । मेनुपट्टी खोल्ने कुञ्जीपाटी सर्टकट । gtk+अनुप्रयोगमा अनुकूल फन्ट प्रयोग गर्ने या नगर्ने । टर्मिनल जस्तै स्थानमा प्रयोग गरिने मोनोस्पेस (स्थिर-चौडाइ) भएको फन्टको नाम । gtk+ ले प्रयोग गरेको GTK+आगत बिधि वस्तुस्थिति शैलीको नाम । gtk+ ले प्रयोग गरेको GTK+ आगत विधि पूर्वसम्पादन शैलीको नाम । gtk+ ले प्रयोग गरेको पूर्वनिर्धारित फन्टको नाम । gtk+ द्वारा प्रयोग गरिएको पूर्वनिर्धारित विषयवस्तुको आधार नाम । gtk+ द्वारा प्रयोग गरिएको पूर्वनिर्धारित विषयवस्तुको आधार नाम । प्यानल,नटिलस इत्यादिको लागि प्रयोग गरिने प्रतिमा विषयवस्तु । एनिमेसन प्रदर्शित गरिएको हुनुपर्दछ या पर्दैन । द्रष्टब्य: यो विश्वब्यापी कुञ्जी हो, यसले सञ्झ्याल प्रबन्धकको ब्यवहार तथा प्यानल आदि परिवर्तन गर्दछ । ठोस रङका लागि प्रयोग नगरी, ग्रेडियन्ट कोर्दा दायाँ र तलको रङ । ग्रेडिएन्ट, वा ठोस रङ कोर्दा बाँया वा माथिको रङ । सबै बाह्य थम्बनेलर कार्यक्रम स्वतन्त्रतापूर्वक अक्षम/सक्षम पारिएको छ या छैन निर्भर नभई, यीनलाई अक्षम पार्न ठीकमा सेट गर्नुहोस् । कुञ्जीपाटी ताल्चा मार्ने काम सक्षम पारिएको छ वा छैन । टाइपिङ विच्छेद पर्दा स्थगर्न सकिन्छ या सकिँदैन । टाइपिङ वेच्छेद अन्त्य हुनुपर्ने मिनेटको सङ्ख्या । विच्छेद मोड सुरु हुनुभन्दा पहिलाको टाइपिङ मिनेटको सङ्ख्या । प्रयोगकर्ता घटनामा ध्वनि प्ले गर्नु पर्छ या पर्दैन । सुरुआतमा ध्वनि सर्भर सक्षम पार्नुहोस् । मल्टिमिडिया कुञ्जी बाइन्डिङद्वारा प्रयोग गरिएका पूर्वनिर्धारित मिश्रक ट्र्याक । मल्टिमिडिया कुञ्जी बाइन्डिङद्वारा प्रयोग गरिएका पूर्वनिर्धारित मिश्रक यन्त्र । ठीकमा सेट गर्दा, जिनोमले सत्रहरू बीचको NumLock LED को अवास्थालाई सम्झन्छ । सम्भावित मान "खुला", "बन्द", र "अनुकूल" हुन् । कर्सर विषयवस्तुद्वारा सन्दर्भ गरिएका कर्सरको साइज । कर्सर विषयवस्तु नाम । X कर्सर समर्थन गर्ने X सर्भरद्वारा मात्र प्रयोग गरिन्छ, जस्तै XFree86 4.3 र त्यसपछिका X कर्सर । कर्सरको फन्ट नाम । यदि सेटबाट हटाइएको भएमा, पूर्वनिर्धारित फन्ट प्रयोग गरिन्छ । यो मानले प्रत्येक सत्र शुरुमा X सर्भरलाई मात्र जनाउदछ, त्यसैले पछिल्लो पटक तपाईँले लगइन नगरेसम्म यसको मध्य सत्रमा गरिएका परिवर्तनले प्रभाव पार्दैन । गतिवर्धन गरिएको माउसको चाल सक्रिया पार्नुभन्दा पहिले माउसको सूचक सारिने दुरी पिक्सेलमा । -१ पूर्वनिर्धारित प्रणाली मान हो । माउस चालका लागि गुणक प्रवेग । -१ पूर्वनिर्धारित प्रणाली मान हो । प्रयोगकर्तालाई उसको पर्दामा ताल्चा लगाउन रोक्नुहोस् । प्रयोगकर्ताको सत्र सक्रिय हुदा उसलाई अन्य खातामा स्विच गर्नबाट रोक्नुहोस् । प्रयोगकर्तालाई मुद्रण सेटिङ परिमार्जन गर्न रोक्नुहोस् । उदाहरणका, लागि यसले सबै अनुप्रयोगका "मुद्रण सेटअप" संवादलाई पहुँच गर्न अक्षम बनाउदछ । प्रयोगकर्तालाई मुद्रण कार्य गर्न रोक्नुहोस् । उदाहरणका लागि, यसले सबै अनुप्रयोगमा "मुद्रण गर्नुहोस्" संवादलाई पहुँच गर्न अक्षम पार्दछ । प्रयोगकर्तालाई फाइल डिस्कमा बचत गर्नबाट रोक्नुहोस् । उदाहरणका लागि, यसले सबै अनुप्रयोगमा "यस रुपमा बचत गर्नुहोस्" संवादलाई पहुँच गर्न अक्षम पार्छ । प्रयोगकर्तालाई टर्मिनलमा जाने सुविधाबाट वा कार्यान्वयन गरिने आदेश लाइन निर्दिष्ट गर्नबाट रोक्नुहोस् । उदाहरणका लागि यसले समूहका "अनुप्रयोग चलाउनुहोस् " संवादलाई पहुँच गर्नअक्षम पार्नेछ । यदि दुई कुञ्जी एउटै समयमा थिचिएमा अक्षम पार्नुहोस् पहिलो सञ्झ्याल प्रबन्धक कार्यस्थानको नामहरुको एउटा सूची । यो कुञ्जी GNOME २.१२ देखि अमान्य छ । सञ्झ्याल प्रबन्धकले प्रयोग गर्नुपर्ने कार्यस्थानको सङ्ख्या, यो कुञ्जी GNOME २.१२ देखि अमान्य ठानिएको छ । पहिला प्रयास गरिने सञ्झ्याल प्रबन्धक । यो कुञ्जीलाई GNOME २.१२ देखि अमान्य ठानिएको छ । प्रयोगकर्ता सञ्झ्याल प्रबन्धक फेला परेन भने सञ्झ्याल प्रबन्धकलाई पछाडि धकेल्नुहोस् । यो कुञ्जीलाई GNOME २.१२ देखि अमान्य बनाइएको छ । फाइल हेर्नका लागि प्रयोग गरिने अनुप्रयोगले ती फाइल हेर्नलाई केही तत्वको आवश्यकता महसुस गर्दछ । %s परामिति URIs फाइलमा प्रतिस्थापन गरिन्छन्, %c परामिति IID अवयवद्वारा प्रस्तिस्थापन गरिन्छ । पूर्वनिर्धारित टर्मिनल अनुप्रयोगका लागि प्रयोग गरिने exec तर्क । टर्मिनल आवश्यक पर्ने अनुप्रयोगका लागि प्रयोग गरिने पूर्वनिर्धारित टर्मिनल अनुप्रयोग । यदि आदेशलाई यस प्रकारको यूआरएल ह्यान्डल गर्न टर्मिनलमा चलाउनु पर्दछ भने ठीक हुन्छ । यदि सक्षम पारिएमा, "h323" URLs ह्यान्डल गर्न प्रयोग गरिने आदेश । यदि "command" कुञ्जीमा निदिष्ट गरिएको आदेशले "h323" URLs ह्यान्डल गर्नुपर्दछ भने ठीक हुन्छ । यदि आदेशलाई यस प्रकारको यूआरएल ह्यान्डल गर्न टर्मिनलमा चलाउनु पर्दछ भने ठीक हुन्छ । यदि सक्षम पारिएमा, "callto" URLs ह्यान्डल गर्न प्रयोग गरिने आदेश । यदि "command" कुञ्जीमा निदिष्ट गरिएको आदेशले "callto" URLs ह्यान्डल गर्नुपर्दछ भने ठीक हुन्छ । यदि आदेशलाई यस प्रकारको यूआरएल ह्यान्डल गर्न टर्मिनलमा चलाउनु पर्दछ भने ठीक हुन्छ । यदि सक्षम पारिएमा, "mailto" URLs ह्यान्डल गर्न प्रयोग गरिने आदेश । यदि "command" कुञ्जीमा निदिष्ट गरिएको आदेशले "mailto" URLs ह्यान्डल गर्नुपर्दछ भने ठीक हुन्छ । यदि आदेशलाई यस प्रकारको यूआरएल ह्यान्डल गर्न टर्मिनलमा चलाउनु पर्दछ भने ठीक हुन्छ । यदि सक्षम पारिएमा, "https" URLs ह्यान्डल गर्न प्रयोग गरिने आदेश । यदि "command" कुञ्जीमा निदिष्ट गरिएको आदेशले "https" URLs ह्यान्डल गर्नुपर्दछ भने ठीक हुन्छ । यदि आदेशलाई यस प्रकारको यूआरएल ह्यान्डल गर्न टर्मिनलमा चलाउनु पर्दछ भने ठीक हुन्छ । यदि सक्षम पारिएमा, "http" URLs ह्यान्डल गर्न प्रयोग गरिने आदेश । यदि "command" कुञ्जीमा निदिष्ट गरिएको आदेशले "http" URLs ह्यान्डल गर्नुपर्दछ भने ठीक हुन्छ । यदि आदेशलाई यस प्रकारको यूआरएल ह्यान्डल गर्न टर्मिनलमा चलाउनु पर्दछ भने ठीक हुन्छ । यदि सक्षम पारिएमा, "man" URLs ह्यान्डल गर्न प्रयोग गरिने आदेश । यदि "command" कुञ्जीमा निदिष्ट गरिएको आदेशले "man" URLs ह्यान्डल गर्नुपर्दछ भने ठीक हुन्छ । यदि आदेशलाई यस प्रकारको यूआरएल ह्यान्डल गर्न टर्मिनलमा चलाउनु पर्दछ भने ठीक हुन्छ । यदि सक्षम पारिएमा, "info" URLs ह्यान्डल गर्न प्रयोग गरिने आदेश । यदि "command" कुञ्जीमा निदिष्ट गरिएको आदेशले "info" URLs ह्यान्डल गर्नुपर्दछ भने ठीक हुन्छ । यदि आदेशलाई यस प्रकारको यूआरएल ह्यान्डल गर्न टर्मिनलमा चलाउनु पर्दछ भने ठीक हुन्छ । यदि सक्षम पारिएमा, "ghelp" URLs ह्यान्डल गर्न प्रयोग गरिने आदेश । यदि "command" कुञ्जीमा निदिष्ट गरिएको आदेशले "ghelp" URLs ह्यान्डल गर्नुपर्दछ भने ठीक हुन्छ । यदि आदेशलाई यस प्रकारको यूआरएल ह्यान्डल गर्न टर्मिनलमा चलाउनु पर्दछ भने ठीक हुन्छ । यदि सक्षम पारिएमा, "trash" URLs हान्डल गर्न प्रयोग गरिने आदेश । यदि "command" कुञ्जीमा निदिष्ट गरिएको आदेशले "trash" URLs ह्यान्डल गर्नुपर्दछ भने ठीक हुन्छ । यदि आदेशलाई यस प्रकारको यूआरएल ह्यान्डल गर्न टर्मिनलमा चलाउनु पर्दछ भने ठीक हुन्छ । यदि सक्षम पारिएमा, "aim" URLs ह्यान्डल गर्न प्रयोग गरिने आदेश । यदि "command" कुञ्जीमा निदिष्ट गरिएको आदेशले "aim" URLs ह्यान्डल गर्नुपर्दछ भने ठीक हुन्छ । यदि सक्षम पारिएमा, टोमव्वाय निस्कँदा खुला रहेका सबै द्रष्टव्यहरू स्वाचालित रूपले सुरुआतमा पुन: खोलिनेछ । टोमव्वाय द्रष्टव्य मेनुमा सँधै देखिनु पर्ने द्रष्टव्यका लागि द्रष्टव्य URIs को सेतोकालीस्थान-स्प्रिसशीट सूची । इन्टिजरले टोमव्वाय द्रष्टव्य मेनुमा देखाउन द्रष्टव्यहरूको न्यूनतम सङ्ख्या निर्धारण गर्दै । द्रष्टव्यको द्रष्टव्य URI जसले "Start Here" द्रष्टव्य ध्यान दिनिपर्दछ, जुन जहिल्यै पनि टोम व्वाय द्रष्टव्य मेनुको तल राखिन्छ र हटकिद्वारा पहुँचयोग्य पनि हुन्छ । यदि सही छ भने, /apps/tomboy/global_keybindings मा सेट भएको डेस्कटप-विश्वव्यापी कुञ्जी बाइन्डिङहरू सक्षम पारिनेछ, जसले कुनै पनि अनुप्रयोगबाट उपयोगी टमब्वाय कार्यहरुको लागि उपलब्ध हुन अनुमति प्रदान गर्दछ । यदि enable_custom_font सही छ भने, यहाँ सेट गरिएको फन्ट नाम द्रष्टव्यहरू प्रदर्शन गर्दा फन्टको रूपमा प्रयोग गरिनेछ । यदि सही छो भने custom_font_face मा सेट भएको फन्ट नाम द्रष्टव्हरूय प्रदर्शन गर्दा प्रयोग गरिने ।.अन्यथा डेस्कटप पुर्वनिर्धारित फन्ट प्रयोग गरिनेछ । यस्तो देखिने शब्दहरू हाइलाइट गर्नको लागि यो विकल्प सक्षम पार्नुहोस। । शब्दमा क्लिक गर्नाले त्यो नामसँग एउटा द्रष्टव्य सिर्जना गर्नेछ । यदि सही छ भने, गलत हिज्जेहरु रातोमा अधोरेखा गरिनेछ, र सही हिज्जे सुझावहरू दाँया-क्लिक मेनुमा देखिनेछ । यदि त्यहाँ प्रयोगकर्तालाई प्रवर्धन गर्नुको सट्टा द्वन्द्व पत्ता लागेको बेला विशिष्ट व्यबहार सधैँ कार्यसम्पादन गर्न प्राथमिक्ता छ भन्ने इन्टिजर मानले इङ्गित गर्दै । एउटा आन्तरिक परिगणनाका लागि मानहरूको मानचित्र । ० ले द्वन्द्व देखा पर्दा प्रयोगकर्ताले प्रवर्धन गर्न चाहेको इङ्गित गर्दछ, ताकि उनीहरूले प्रत्येक द्वन्द्व अवस्था केस-द्वारा-केस आधारमा ह्याण्डल गर्न सक्दछ । हालै कन्फिगर गरिएको द्रष्टव्य समक्रमण सेवा एड इनका लागि अद्वितीय पहिचायक । फाइलप्रणाली समक्रमण सेवा एड इन प्रयोग गर्दा समक्रमण सर्भरमा मार्ग । समक्रमण सर्भरसँग सञ्चार गर्दा प्रयोग गरिने यो टोमव्वाय क्लाइन्टका लागि अद्वितीय पहिचायक । स्टिकी नोट आयातकर्ता प्लगइन चालु रहेको इङ्गित गर्दछ, त्यसैले यो अर्को पटक टोमव्वाय सुरु गर्दा स्वाचालित रूपले चालु हुनु पर्दछ । HTML प्लगइनमा निर्यात भित्र ' अन्य लिङ्क भएका सबै द्रष्टव्यहरू समावेश गर्नुहोस्' जाँच बाकसका लागि अन्तिम सेटिङ । यो सेटिङ 'द्रष्टव्यहरू लिङ्क भएको HTML निर्यात' सेटिङसँग मिलनमा प्रयोग गरिन्छ र HTML मा एउटा निर्यात भएको समयमा सबै द्रष्टव्यहरू (पुरावृत्तिक रूपले फेला परेको) समावेश गरिनुपर्दछ या पर्दैन निर्दिष्ट गर्न प्रयोग गरिन्छ । HTML प्लगइनमा निर्यात भित्र 'लिङ्क भएका द्रष्टव्यहरू निर्यात गर्नुहोस्' जाँच बाकसका लागि अन्तिम सेटिङ । HTML प्लगइनमा निर्यात प्रयोग गर्नका लागि एउटा द्रष्टव्य निर्यात गरिएको अन्तिम डाइरेक्टरी । च्यानल सूची सक्षम/अक्षम पार्छ। जडान गर्दा वा तपाईँको मनपर्ने टेट्रिनेट सर्भर प्ले गर्दा तपाईँले यदि समस्याहरू अनुभव गर्नुभयो भने यसलाई अक्षम पार्नुहोस्। पार्टिलाइनमा टाइमस्टाम्पहरू सक्षम/अक्षम पार्दछ यो कुञ्जीले हालको विशेषलाई खेलाडी ६ को खेल मैदानमा प्रयोग गर्दछ। यो कुञ्जीले हालको विशेषलाई खेलाडी ५ को खेल मैदान मा प्रयोग गर्दछ। यो कुञ्जीले हालको विशेषलाई खेलाडी ४ को खेल मैदान मा प्रयोग गर्दछ। यो कुञ्जीले हालको विशेषलाई खेलाडी ३ को खेल मैदानमा प्रयोग गर्दछ। यो कुञ्जीले हालको विशेषलाई खेलाडी २ को खेल मैदानमा प्रयोग गर्दछ। यो कुञ्जीले हालको विशेषलाई खेलाडी १ को खेल मैदानमा प्रयोग गर्दछ। यो कुञ्जीले हालको विशेष छोड्छ। यो केस असंवेदनशिल हो। यो कुञ्जीले मैदानहरूको सन्देश संवाद प्रदर्शन गर्दछ। यो केस असंवेदनशिल हो। यो कुञ्जीले ब्लकलाई भुईंमा झार्दछ। यो केस असंवेदनशिल हो। यो कुञ्जीले ब्लकलाई तल सार्दछ। यो केस असंवेदनशिल हो। यो कुञ्जीले ब्लकलाई उल्टो घडि चाल अनुसार घुमाउँदछ। यो केस असंवेदनशिल हो। यो कुञ्जीले ब्लकलाई घडि चाल अनुसार घुमाउँदछ। यो केस असंवेदनशिल हो। यो कुञ्जीले ब्लकलाई बायाँतिर सार्दछ। यो केस असंवेदनशिल हो। यो कुञ्जीले ब्लकलाई दायाँतिर सार्दछ। यो केस असंवेदनशिल हो। यो तपाईँको समूहको नाम हुँनेछ। यो त्यो सर्भर हो जहाँ जीटेट्रिनेट जडान गर्ने प्रयास गर्दछ। खेलमा यो तपाईँको उपनाम हुँनेछ। मिडि सङ्गीत सक्षम/अक्षम पार्दछ। यदि तपाईँ सङ्गीतले काम गरेको चाहनुहुन्छ भने तपाईँले ध्वनि सक्षम पार्नुपर्दछ। ध्वनि सक्षम/अक्षम पार्दछ। तपाईँले प्रयोग गरिरहनुभएको विषयवस्तुले ध्वनि उपलब्ध गराउनै पर्दछ भनि याद राख्नुहोस्। मिडि फाइल प्ले हुने बेलामा यो आदेश चल्दछ। मिडि फाइलको नाम वातावरण चल MIDIFILE मा राखिएको हुन्छ। हालको विषयवस्तु डाइरेक्टरी। यसमा एउटा पढ्नयोग्य "blocks.png" र एउटा "theme.cfg" समाहित हुनुपर्दछ। अनिश्चित चौडाइ भएको पाठका लागि फन्ट प्रणालीको पूर्वनिर्धारित फन्ट प्रयोग गर्नुहोस् । अनुक्रमणिका वा खोजी फलकको चौडाइ । मुख्य सञ्झ्यालको Y स्थान मुख्य सञ्झ्यालको X स्थान । मुख्य सञ्झ्यालको उचाइ । मुख्य सञ्झ्यालको चौडाइ । यदि फाइल हालको लोक्यालद्वारा वर्णन गरिएको UTF-8 वा सङ्केत सेटमा पढ्न योग्य छैन भने प्रयोग गर्न क्यारेक्टर सङ्केतनको नाम। संभावित मानहरूको पूर्ण सूचीका लागि “iconv --list” प्रयास गर्नुहोस्। अनुप्रयोगको उपकरणपट्टीको शैली। संभावित मानहरू “icons”, “text”, “both”, र “both-horiz” हुन्। पृष्ठभूमि रङ खोजी अभिव्यक्तिको हालै चयन गरिएको जोडा हाइलाइट गर्न प्रयोग गर्दछ। पृष्ठभूमि रङ खोजी अभिव्यक्तिको जोडाहरू हाइलाइट गर्न प्रयोग गर्दछ। फन्ट फाइल सम्पादकमा प्रयोग गरिन्छ। जिनोम २.२० मा यस कुञ्जीको प्रयोग अनुचित ठानिएको छ । स्किमालाई पूरानो संस्करणसँग मिलाउन पहिलाको रूपमा राखिएको छ । जिनोम २.२० मा यस कुञ्जीको प्रयोग अनुचित ठानिएको छ । स्किमालाई पूरानो संस्करणसँग मिलाउन पहिलाको रूपमा राखिएको छ । ठीक भएमा, सञ्झ्याललाई बढाए पछि, यसलाई हालको कार्यस्थानमा सार्नुहोस् ।अन्यथा, सञ्झ्यालको कार्यस्थानमा स्विच गर्नुहोस् । सञ्झ्याल सूचीमा उस्तै अनुप्रयोगबाट कहिले समूह बनाउने निर्णय गर्दछ । सम्भावित मान "कहिले पनि", "स्वचालित" र "सधैँ" हुन् । ठीक भएमा, सञ्झ्याल सूचीले सबै कार्यस्थानबाट सञ्झ्याल देखाउछ । अन्यथा यसले हालको कार्यस्थानबाट सन्झ्याल मात्र देखाउछ । यस कुञ्जीले कार्यस्थान स्विचकर्ताले कार्यस्थान भित्र कति पङ्क्ति (तेर्सो सजावटका लागि) वा स्तम्भ (ठाडो सजावटका लागि) देखाउछ निर्दिष्ट गर्दछ । यो कुञ्जी प्रदर्शित सबै कार्यस्थान कुञ्जी ठीक भएमा मात्र सम्बन्धित हुन्छ । ठीक भएमा, कार्यस्थान स्विचकर्ताले सबै कार्यस्थान देखाउछ । अन्यथा यसले हालकोकार्यस्थान मात्र देखाउछ । ठीक भएमा, कार्यस्थान स्विचकर्ताका कार्यस्थानले कार्यस्थानका नाम प्रदर्शन गर्दछ । अन्यथा यिनीहरूले कार्यस्थानमा भएका सन्झ्याल प्रदर्शन गर्दछन् । ठीक भएमा, ठाडो प्यानलमा माछाको एनिमेसन घुमाएर प्रदर्शित गरिन्छ । यस कुञ्जीले प्रदर्शित हुने प्रत्येक कुञ्जीको सेकेन्डको नम्बर निर्दिष्ट गर्दछ । यस कुञ्जीले माछाको एनिमेसनमा प्रदर्शित हुने फ्रेमको नम्बर निर्दिष्ट गर्दछ । यस कुञ्जीले माछा क्लिक गर्दा कार्यान्वयन गर्न प्रयास गरिने आदेश निर्दिष्ट गर्दछ । यस कुञ्जीले पिक्सम्याप डाइरेक्टरीसँग सम्बन्धित माछा एप्लेटमा प्रदर्शित हुने एनिमेसनका लागि प्रयोग गरिने पिक्सम्यापको फाइलनाम निर्दिष्ट गर्दछ । बेनामी माछा एउटा ज्यादै निष्क्रिय माछा हो । माछाको नामकरण गरेर जिवित बनाउनुहोस् । यस कुञ्जीको प्रयोगलाई जिनोम २.६ को 'ढाँचा' कुञ्जीसँग मिल्ने गरी छोट्याइएको छ । स्किमालाई पूरानो संस्करणसँग मिलाउनका लागि पहिलाको रूपमा राखिएको छ । यस कुञ्जीको प्रयोगलाई जिनोम २.६ को 'ढाँचा' कुञ्जीसँग मिल्ने गरी छोट्याइएको छ । स्किमालाई पूरानो संस्करणसँग मिलाउनका लागि पहिलाको रूपमा राखिएको छ । यस कुञ्जीको प्रयोगलाई जिनोम २.६ को 'ढाँचा' कुञ्जीसँग मिल्ने गरी छोट्याइएको छ । स्किमालाई पूरानो संस्करणसँग मिलाउनका लागि पहिलाको रूपमा राखिएको छ । ठीक भएमा, क्यालेन्डर सञ्झ्यालमा मौसम सूचनाको सूची विस्तार गर्नुहोस् । ठीक भएमा, क्यालेन्डर सञ्झ्यालमा कार्यको सूची विस्तार गर्नुहोस् । ठीक भएमा, क्यालेन्डर सञ्झ्यालमा जन्मदिनको सूची विस्तार गर्नुहोस् । ठीक भएमा, क्यालेन्डर सञ्झ्यालमा नियुक्तिको सूची विस्तार गर्नुहोस् । ठीक भएमा, क्यालेन्डरमा हप्ता नम्बर देखाउनुहोस् । ठीक भएमा, सूचक घडीको माथि हुदा उपकरण टिपमा मिति देखाउनुहोस् । ठीक भएमा, घडीमा समयको साथसाथै मिति पनि देखाउनुहोस् । ठीक भएमा, समयमा सेकेन्ड पनि प्रदर्शन गर्नुहोस् । यस कुञ्जीले ढाँचा कुञ्जीलाई "अनुकूल" मा सेट गर्दा घडी एप्प्लेटद्वारा प्रयोग गरिएको ढाँचा निर्दिष्ट गर्दछ । तपाईँले निर्दिष्ट ढाँचा प्राप्त गर्न strftime() द्वारा पहिचान गरेको वार्तालाप निर्दिष्टकर्ता प्रयोग गर्न सक्नुहुन्छ । बढी जानकारीका लागि strftime() म्यानुअल हेर्नुहोस् । यस बटनले प्रतिनिधित्व गर्ने कार्य प्रकार । सम्भावित मान "ताल्चा लगाउनुहोस्", "लगआउट गर्नुहोस्", "चलाउनुहोस्", "खोजी गर्नुहोस्" र "स्क्रिनसट" हुन् । वस्तु प्रकार कुञ्जी "कार्य-एप्लेट" भएमा मात्र यो कुञ्जी उपयुक्त हुन्छ । सुरुआतकर्ता वर्णन गर्ने .डेस्कटप फाइको स्थान । वस्तु प्रकार कुञ्जी "सुरुआतकर्ता-वस्तु" भएमा मात्र यो कुञ्जी उपयुक्त हुन्छ । मेनु सामाग्री लिङ्क गरिने मार्ग । यो कुञ्जी मेनु मार्ग प्रयोग गर्ने कुञ्जी ठीक भएमा र वस्तु प्रकार कुञ्जी "मेनु-वस्तु" भएमा मात्र उपयुक्त हुन्छ । ठीक भएमा, मेनु मार्ग कुञ्जीलाई मार्गका रूपमा प्रयोग गरिन्छ जसबाट मेनु सामाग्री निर्माण गरिएको हुनुपर्दछ । गलत भएमा, मेनु मार्ग कुञ्जी उपेक्षा गरिन्छ । वस्तु प्रकार कुञ्जी "मेनु-वस्तु" भएमा मात्र यो कुञ्जी उपयुक्त हुन्छ । वस्तुको बटनका लागि प्रतिमाका रूपमा प्रयोग गरिने छवि फाइलको स्थान ।यो कुञ्जी वस्तु प्रकार कुञ्जी "ड्रअर-वस्तु" वा "मेनु-वस्तु" भएमा र अनुकूल प्रतिमा प्रयगो गर्ने कुञ्जी ठीक भएमा मात्र उपयुक्त हुन्छ । ठीक भएमा, बटनका लागि अनुकूल प्रतिमा कुञ्जीलाई अनुकूल प्रतिमाका रूपमा प्रयोग गरिन्छ । गलत भएमा, अनुकूल प्रतिमा कुञ्जीलाई उपेक्षा गरिन्छ । वस्तु प्रकार कुञ्जी "मेनु-वस्तु" वा "ड्रअर-वस्तु" भएमा मात्र यो कुञ्जी उपयुक्त हुन्छ । यो ड्रअर वा मेनुका लागि उपकरणटिपमा प्रदर्शन गरिने पाठ । वस्तु प्रकार कुञ्जी "ड्रअर-वस्तु" वा "मेनु-वस्तु" छ भने मात्र यो कुञ्जी उपयुक्त हुन्छ । यस ड्रअरमा सङ्लग्न गरिएका प्यानलको पहिचायक । वस्तु प्रकार कुञ्जी "ड्रअर-वस्तु" भएमा मात्र यो कुञ्जी उपयुक्त हुन्छ । ठीक भएमा, प्रयोगकर्ताले एप्लेटलाई "अनलक गर्नुहोस्" मेनु वस्तु प्रयोग गरेर पहिलो वस्तुलाई अनलक नगरी सार्न सक्दैन । ठीक भएमा, प्यानलको दायाँ(वा ठाडो भएमा तल)को किनारसँग सम्बन्धित वस्तुको स्थिति वर्णन गरिन्छ । यस प्यानल वस्तुको स्थिति । स्थितिलाई पिक्सेलको नम्बर अनुसार बायाँ (वा ठाडो भएमा माथिको) प्यानल किनाराबाट निर्दिष्ट गरिन्छ । उच्चतह प्यानलको पहिचायक जसले यस वस्तुलाई समाविष्ट गर्दछ । प्यानल एनिमेसनको हुनुपर्ने गति । सम्भावित मान "ढीला", "मध्यम" र "छिटो" हुन् । यो कुञ्जी सक्षम एनिमेसन कुञ्जी ठीक भएमा मात्र उपयुक्त हुन्छ । प्यानल स्वचालित रूपले कुनामा लुक्दा दृश्यात्मक पिक्सेलको सङ्ख्या निर्दिष्ट गर्छ । स्वचालित रूपले लुकाउने कुञ्जी ठीक भएमा मात्र यो कुञ्जी उपयुक्त हुन्छ । प्यानल स्वचालित रूपले पुन: देखाउनुभन्दा पहिले सूचक प्यानल क्षेत्र भित्र प्रवेश गरेपछिको मिलिसेकेन्ड विलम्ब समय निर्दिष्ट गर्दछ । यदि स्वचालित रूपले लुकाउने कुञ्जी ठीक भएमा मात्र यो कुञ्जी उपयुक्त हुन्छ । प्यानल स्वचालित रूपले लुक्नुभन्दा पहिले सूचकले प्यानल क्षेत्र छोड्ने मिलिसेकेन्ड विलम्ब समय निर्दिष्ट गर्दछ । यदि स्वचालित रूपले लुकाउने कुञ्जी ठीक भएमा मात्र यो कुञ्जी उपयुक्त हुन्छ । ठीक भएमा, बाणलाई लुकाउने बटनमा राखिन्छ । बटन सक्षम पार्ने कुञ्जी ठीक भएमा मात्र यो कुञ्जी उपयुक्त हुन्छ । ठीक भएमा, प्यानलको प्रत्येक छेउमा बटन राखिन्छ जसलाई पर्दाको किनारामा, एउटा मात्र बटन देखाएर प्यानललाई सार्न प्रयोग गर्न सकिन्छ । ठीक भएमा, तुरुन्तै देखाउनुको साटोमा प्यानललाई लुकाउने र देखाउने एनिमेसन गरिन्छ । ठीक भएमा, सूचकले प्यानल क्षेत्र छोड्दा प्यानल स्वचालित रूपले पर्दाको कुनामा लुकाइन्छ । सूचकलाई पर्दाको त्यस कुनामा सार्दा प्यानल फेरि देखापर्दछ । ठीक भएमा, y र y तलका कुञ्जी उपेक्षा गरिन्छ र प्यानललाई पर्दाको y-अक्षको बीचमा राखिन्छ । प्यानल रिसाइज गरिएको छ भने यसलाई त्यही स्थितिमा राखिन्छ - त्यसैले प्यानल दुबै छेउमा बढाइन्छ । गलत भएमा, y र y तलको कुञ्जीले प्यानलको स्थान निर्दिष्ट गर्दछ । ठीक भएमा, x र x दायाँका कुञ्जी उपेक्षा गरिन्छ र प्यानललाई पर्दाको x-अक्षको बीचमा राखिन्छ । प्यानल रिसाइज गरिएको छ भने यसलाई त्यही स्थितिमा राखिन्छ - उदाहरणका लागि प्यानल दुबै छेउमा बढाइन्छ । गलत भएमा, x र x दायाँको कुञ्जीले प्यानलको स्थान निर्दिष्ट गर्दछ । प्यानलको y-अक्षको स्थान, पर्दाको तलबाट सुरु हुन्छ । यदि -१ मा सेट गरेमा, मानलाई उपेक्षा गरिन्छ र y कुञ्जीको मान प्रयोग गरिन्छ । यदि मान ० भन्दा ठूलो भएमा, कुञ्जी पछिको मानलाई उपेक्षा गरिन्छ । यो कुञ्जी विस्तार नगरिएको मोडमा मात्र उपयुक्त हुन्छ । विस्तार गरिएको मोडमा यस कुञ्जीलाई उपेक्षा गरिन्छ र प्यानललाई अभिमुखिकरण कुञ्जीद्वारा निर्दिष्ट गरिएको पर्दा किनारामा राखिन्छ । पर्दाको दायाँ किनाराबाट सुरु हुने, x-अक्ष तिरको प्यानलको स्थान । यदि -१ मा सेट गरेमा, मानलाई उपेक्षा गरिन्छ र x कुञ्जीको मान प्रयोग गरिन्छ । मान ० भन्दा धेरै भएमा, x कुञ्जी पछिको मान उपेक्षा गरिन्छ । विस्तार नगरिएको मोडमा मात्र यो कुञ्जी उपयुक्त हुन्छ । विस्तार गरिएको मोडमा यस कुञ्जीलाई उपेक्षा गरिन्छ र प्यानललाई अभिमुखिकरण कुञ्जीद्वारा निर्दिष्ट गरिएको पर्दा किनारामा राखिन्छ । y-अक्षमा प्यानलको स्थान । यो कुञ्जी विस्तार नगरिएको मोडमा मात्र उपयुक्त हुन्छ । विस्तारित मोडमा यस कुञ्जीलाई उपेक्षा गरिन्छ र अभिमूखीकरण कुञ्जीद्वारा निर्दिष्ट गरिएको पर्दा किनारामा प्यानललाई राखिन्छ । x-अक्षमा प्यानलको स्थान । यो कुञ्जी विस्तार नगरिएको मोडमा मात्र उपयुक्त हुन्छ । विस्तारित मोडमा यस कुञ्जीलाई उपेक्षा गरिन्छ र अभिमूखीकरण कुञ्जीद्वारा निर्दिष्ट गरिएको पर्दा किनारामा प्यानललाई राखिन्छ । प्यानलको उचाइ (ठाडो प्यानलका लागि चौडाइ) । प्यानललाई फन्ट साइज र अन्य सूचकमा आधारित न्युनतम रनटाइम साइजमा निर्धारण गरिन्छ । अधिकतम साइज पर्दा उचाइ (वा चौडाइ)को एक चौथाइमा निश्चित गरिन्छ । प्यानलको अभिमुखिकरण । सम्भावित मान "माति", "तल", "बायाँ", "दायाँ" हुन् । विस्तारित मोडमा कुञ्जीले प्यानलको कुन पर्दा किनारा खुला छ निर्दिष्ट गर्दछ । विस्तार नगरिएको मोडमा "माथि" र "तल" बीचमा भिन्नता हुदैन - दुवैले यो तेर्सो प्यानल भएको सङ्केत गर्दछ - तै पनि केही प्यानलले कसरी व्यवहार गर्नुपर्दछ उपयोगी सङ्केत दिनुहोस् । उदाहरणका लागि, "माथि" प्यानलमा मेनु बटनले प्यानल तल यसको मेनुलाई पपअप गर्छ, जबकि "तल" प्यानलमा मेनु प्यानलको माथि पपअप हुन्छ । ठीक भएमा, प्यानलले सम्पूर्ण पर्दाको चौडाइ (यदि यो ठाडो प्यानल भएमा उचाइ) ओगट्दछ । यस मोडमा प्यानललाई पर्दाको किनारामा मात्र राख्न सकिन्छ । गलत भएमा, प्यानलमा एप्लेट, सुरुआतकर्ता र बटन समायोजन गर्न धेरै ठूलो हुन्छ । एउटा जिनेरमा सेटअपमा, तपाईसँग प्रत्येक व्यक्तिगत मोनिटरमा प्यानल हुन सक्छ । यस कुञ्जीले प्यानल प्रदर्शित हालको मोनिटर पहिचान गर्दछ । बहुबिध पर्दा सेटअपसँगको, प्रत्येक व्यक्तिगत पर्दामा प्यानल हुनसक्छ ।यस कुञ्जीले प्यानल प्रदर्शित भएको हालको पर्दा पहिचान गर्दछ । यो मानिसले पढ्न सक्ने नाम हो जसलाई तपाईँले प्यानल पहिचान गर्न प्रयोग गर्न सक्नुहुन्छ । यसको मुख्य उद्देश्य प्यानलको सञ्झ्याललाई शीर्षकका रूपमा कार्य गर्नु हो जुन प्यानल बीचमा नभिगेसन गर्दा उपयोगी हुन्छ । ठीक भएमा, प्यानल ठाडो हुदा पृष्ठभूमि छविलाई घुमाइन्छ । ठीक भएमा, छविलाई प्यानलका आयाममा मिलाइन्छन् । छविको आकार अनुपात कायम राखिन्छ । ठीक भएमा, छविलाई प्यानलको उचाइ (यदि तेर्सो भएमा) (छविको आकार अनुपात कायम राखेर) मिलाइन्छ । पृष्ठभूमि छविका लागि प्रयोग हुने फाइल निर्दष्ट गर्दछ । यदि छविमा अल्फा च्यानल समाविष्ट भएमा यो डेस्कटप पृष्ठभूमि छविमा मिलाइन्छ । पृष्ठभूमि रङ ढाँचाको अस्पष्टता निर्दिष्ट गर्छ । यदि रङ पूर्णरूपमा अस्पष्ट छैन भने (६५५३५ भन्दा न्यून मान), डेस्कटप पृष्ठभूमि छविमा रङलाई मिलाइन्छ । प्यानलका लागि पृष्ठभूमि रङ #RGB ढाँचामा निर्दिष्ट गर्दछ । यस प्यानलका लागि कुन प्रकारको पृष्ठभूमि हुनुपर्छ । सम्भावित मान "gtk" - पूर्वनिर्धारित GTK+ विजेट प्रयोग गरिन्छ, "रङ" - रङ कुञ्जीलाई पृष्ठभूमि रङका रूपमा प्रयोग गरिन्छ वा "छवि" - छवि कुञ्जीद्वारा निर्दिष्ट गरिएको छवि पृष्ठभूमिका रूपमा प्रयोग गरिन्छ । प्रयोगकर्ताको /apps/panel/profiles/default अघिल्लो कन्फिगरेसन नयाँ स्थान /apps/प्यानलमा प्रतिलिपि गरिएको छ या छैन सङ्केत गर्ने बूलिएन झन्डा । प्यानल वस्तु आईडीको सूची । प्रत्येक आईडीले व्यक्तिगत प्यानल वस्तु पहिचान गर्छ (जस्तै, एउटा सुरुआतकर्ता, कार्य बटन वा मेनु बटन/पट्टी) । यी प्रत्येक वस्तुका लागि सेटिङ /apps/panel/objects/$(id) मा भण्डारण गरिन्छन् । प्यानल एप्लेट आईडीको सूची । प्रत्येक आईडीले व्यक्तिगत प्यानल एप्लेट पहिचान गर्छ । यी प्रत्येक एप्लेटका लागि सेटिङ /apps/panel/applets/$(id) मा भण्डारण गरिन्छन् । प्यानल आईडीको एउटा सूची । प्रत्येक आईडीले व्यक्तिगत माथिल्लो स्तरको प्यानल पहिचान गर्छ । यी प्रत्येक च्यानलको सेटिङ /apps/panel/toplevels/$(id) मा भण्डारण गरिन्छन् । ठीक भएमा, "अनुप्रयोग चलाउनुहोस्" संवादको स्वत: समाप्ति उपलब्ध हुन्छ । ठीक भएमा, संवाद खुला भएको बेलामा "अनुप्रयोग चलाउनुहोस्" संवादको "परिचित अनुप्रयोग" सूची विस्तार हुन्छ । यदि कार्यक्रम सूची सक्षम पार्ने कुञ्जी ठीक भएमा मात्र यो कुञ्जी उपयुक्त हुन्छ । ठीक भएमा, "अनुप्रयोग चलाउनुहोस्" संवादको "परिचित अनुप्रयोग" सूची उपलब्ध हुन्छ । देखिएको संवादलाई कार्यक्रम सूची देखाउने कुञ्जीद्वारा नियन्त्रण गरिएको बेलामा सूची विस्तार हुन्छ या हुँदैन । ठीक भएमा, प्यानलले प्रयोगकर्ताको बलपूर्वक बन्द गर्ने बटनको पहुँच हटाएर अनुप्रयोगलाई दवाब दिन अनुमति दिदैन । ठीक भएमा, प्यानलले प्रयोगकर्ताको मेनु प्रविष्टि लग आउट गर्ने पहुँच हटाएर, प्रयोगकर्तालाई लगआउट गर्न अनुमति दिदैन । प्यानलले उपेक्षा गर्ने एप्लेट IIDs को एउटा सूची । यस तरिकाले तपाईँले निश्चित एप्लेटलाई मेनुमा लोडिङ गरेर वा देखाएर अक्षम पार्न सक्नुहुन्छ । उदाहरणका लागि मिनि-कमान्डार एप्लेट अक्षम पार्न सूचीमा 'OAFIID:GNOME_MiniCommanderApplet' थप्नुहोस् । यसको प्रभाव पार्नका लागि प्यानल पुन: सुरुआत गरिएको हुनुपर्दछ । ठीक भएमा, प्यानलको कुनै पनि कन्फिगरेसनको परिवर्तनलाई अनुमति दिने छैन । तापनि एप्लेटलाई छुट्टाछुट्टै ताल्चा लगाउनु आवश्यक हुन्छ । यसको प्रभाव देख्नका लागि प्यानल फेरि सुरु गर्नुपर्दछ । ठीक भएमा, प्रयोगकर्ताले सुरुआतकर्ता माथि सूचक बाणलाई सार्दा यो हाइलाइट हुन्छ । ठीक भएमा, प्रयोगकर्ताले प्यानल हटाउन चाहेको बेलामा यकीनका लागि सोध्ने एउटा संवाद देखिन्छ । ठीक भएमा, प्रयोगकर्ताले ड्रअरको सुरुआतकर्ता क्लिक गर्दा ड्रअर स्वचालित रूपमा बन्द हुन्छ । ठीक भएमा, प्यानलका वस्तुका लागि उपकरणटिपलाई देखाइन्छ । अनुकूलन यु आर एल जहाँ राडार नक्सा पुन: प्राप्त गर्नुहोस यदि ठिक छ, भने " कुञ्जी" निर्दिष्ट रााडार स्थानबाट राडार नक्सा पुन: प्राप्त गर्नुहोस प्रत्येक अद्यावधिकमा एउटा राडार नक्सा ल्याउनुहोस एकाइ तापमानका लागि प्रयोग एकाइ हावा गतिका लागि प्रयोग एकाइ चापका लागि प्रयोग एकाइ दृश्यात्मकका लागि प्रयोग अङ्ग्रेजी एकाइहरुको सट्टा मेट्रिक एकाइहरू प्रयोग गर्नुहोस स्वचालित अद्यावधिक बिचमा , सेकेन्डहरूमा अन्तराल एप्लेट स्वचालित मौसम तथ्याङ्कसंगअध्यावधिक हुन्छ कि हुँदैन निर्धारण गर्छ जिकन्फ-सम्पादक फोल्डर पुस्तकचिनोहरू