<local_schemashort_desc="यस भित्र DNS-SD सेवा खोज्नका लागि अतिरिक्त डोमेन">
<longdesc>अल्पविरामले DNS-SD डोमेनको सूची विभाजन गर्दछ जुन "network:///" स्थानमा देखिने हुनुपर्दछ ।</longdesc>
</local_schema>
</entry>
<entryname="display_local">
<local_schemashort_desc="स्थानीय DNS-SD सेवा कसरी प्रदर्शन गर्नुहुन्छ">
<longdesc>सम्भावित मान "गाभिएका", "विभाजन" र "अक्षम" हुन् ।</longdesc>
</local_schema>
</entry>
</dir>
<dirname="smb">
<entryname="workgroup">
<local_schemashort_desc="एसएमबी (SMB) कार्यसमूह">
<longdesc>विण्डोज नेटवर्किङ कार्यसमूह वा डोमेन जुन प्रयोगकर्ता एउटा अंश हो । नयाँ कार्यसमूहका लागि पूरै प्रभाव पार्न प्रयोगकर्ताले लग आउट गरेर फेरि लगइन गर्नुपर्दछ ।</longdesc>
<longdesc>प्रोक्सी कन्फिगरेसन मोड चयन गर्नुहोस् । समर्थित मान "कुनै पनि होइन", "म्यानुअल", "स्वचालित" हुन् ।</longdesc>
</local_schema>
</entry>
</dir>
<dirname="http_proxy">
<entryname="ignore_hosts">
<local_schemashort_desc="प्रोक्सी-नभएका होस्ट">
<longdesc>यस कुञ्जीले प्रोक्सी मार्फत नभइ प्रत्यक्ष जडित होस्टको सूची समावेश गर्दछ (यदि यो सक्रिय भएमा) । यसका मानहरू, होस्टनाम, डोमेन ( *.foo.com जस्ता प्रारम्भिक वाइल्डकार्ड प्रयोग गर्ने), आई पी होस्ट ठेगाना (दुवै IPv4 र IPv6) तथा नेटमास्क भएका सञ्जाल ठेगानाहरू (१९२.१६८.०.०/२४ जस्ता केही वस्तु) हुन् ।</longdesc>
<longdesc>यदि ठीक भएमा, त्यसपछि प्रोक्सी सर्भरसँग जडान गर्न प्रमाणिकरण चाहिन्छ ।"/system/http_proxy/authentication_user" र "/system/http_proxy/authentication_password" द्वारा प्रयोगकर्तानाम/पासवर्ड कम्बो परिभाषित गरिन्छ ।</longdesc>
<local_schemashort_desc="गतिहरू परिवर्तन गर्न सक्छ">
</local_schema>
</entry>
<entryname="menus_have_tearoff">
<local_schemashort_desc="मेनुहरू च्यात्तिएको छ">
</local_schema>
</entry>
<entryname="enable_animations">
<local_schemashort_desc="एनिमेसन सक्षम पार्नुहोस्">
<longdesc>एनिमेसन प्रदर्शित गरिएको हुनुपर्दछ या पर्दैन । द्रष्टब्य: यो विश्वब्यापी कुञ्जी हो, यसले सञ्झ्याल प्रबन्धकको ब्यवहार तथा प्यानल आदि परिवर्तन गर्दछ ।</longdesc>
</local_schema>
</entry>
<entryname="accessibility">
<local_schemashort_desc="पहुँचता सक्षम बनाउनुहोस्">
</local_schema>
</entry>
</dir>
<dirname="background">
<entryname="color_shading_type">
<local_schemashort_desc="रङ छाया पार्ने प्रकार">
</local_schema>
</entry>
<entryname="secondary_color">
<local_schemashort_desc="गौण रङ">
<longdesc>ठोस रङका लागि प्रयोग नगरी, ग्रेडियन्ट कोर्दा दायाँ र तलको रङ ।</longdesc>
</local_schema>
</entry>
<entryname="primary_color">
<local_schemashort_desc="प्राथमिक रङ">
<longdesc>ग्रेडिएन्ट, वा ठोस रङ कोर्दा बाँया वा माथिको रङ ।</longdesc>
<longdesc>सम्भावित मान "खुला", "बन्द", र "अनुकूल" हुन् ।</longdesc>
</local_schema>
</entry>
</dir>
<dirname="mouse">
<entryname="cursor_size">
<local_schemashort_desc="कर्सर साइज">
<longdesc>कर्सर विषयवस्तुद्वारा सन्दर्भ गरिएका कर्सरको साइज ।</longdesc>
</local_schema>
</entry>
<entryname="cursor_theme">
<local_schemashort_desc="कर्सर विषयवस्तु">
<longdesc>कर्सर विषयवस्तु नाम । X कर्सर समर्थन गर्ने X सर्भरद्वारा मात्र प्रयोग गरिन्छ, जस्तै XFree86 4.3 र त्यसपछिका X कर्सर ।</longdesc>
</local_schema>
</entry>
<entryname="cursor_font">
<local_schemashort_desc="कर्सर फन्ट">
<longdesc>कर्सरको फन्ट नाम । यदि सेटबाट हटाइएको भएमा, पूर्वनिर्धारित फन्ट प्रयोग गरिन्छ । यो मानले प्रत्येक सत्र शुरुमा X सर्भरलाई मात्र जनाउदछ, त्यसैले पछिल्लो पटक तपाईँले लगइन नगरेसम्म यसको मध्य सत्रमा गरिएका परिवर्तनले प्रभाव पार्दैन ।</longdesc>
<longdesc>प्रयोगकर्तालाई मुद्रण सेटिङ परिमार्जन गर्न रोक्नुहोस् । उदाहरणका, लागि यसले सबै अनुप्रयोगका "मुद्रण सेटअप" संवादलाई पहुँच गर्न अक्षम बनाउदछ ।</longdesc>
<longdesc>प्रयोगकर्तालाई मुद्रण कार्य गर्न रोक्नुहोस् । उदाहरणका लागि, यसले सबै अनुप्रयोगमा "मुद्रण गर्नुहोस्" संवादलाई पहुँच गर्न अक्षम पार्दछ ।</longdesc>
</local_schema>
</entry>
<entryname="disable_save_to_disk">
<local_schemashort_desc="डिस्कमा फाइल बचत गर्न अक्षम पार्नुहोस्">
<longdesc>प्रयोगकर्तालाई फाइल डिस्कमा बचत गर्नबाट रोक्नुहोस् । उदाहरणका लागि, यसले सबै अनुप्रयोगमा "यस रुपमा बचत गर्नुहोस्" संवादलाई पहुँच गर्न अक्षम पार्छ ।</longdesc>
<longdesc>प्रयोगकर्तालाई टर्मिनलमा जाने सुविधाबाट वा कार्यान्वयन गरिने आदेश लाइन निर्दिष्ट गर्नबाट रोक्नुहोस् । उदाहरणका लागि यसले समूहका "अनुप्रयोग चलाउनुहोस् " संवादलाई पहुँच गर्नअक्षम पार्नेछ ।</longdesc>
</local_schema>
</entry>
</dir>
<dirname="file-views">
<entryname="icon_theme">
<local_schemashort_desc="फाइल प्रतिमा विषयवस्तु">
</local_schema>
</entry>
</dir>
<dirname="accessibility">
<dirname="startup">
<entryname="exec_ats">
<local_schemashort_desc="सहयोगी प्रविधिको सहयोगी शुरु गर्नुहोस्">
</local_schema>
</entry>
</dir>
<dirname="keyboard">
<entryname="stickykeys_two_key_off">
<local_schema>
<longdesc>यदि दुई कुञ्जी एउटै समयमा थिचिएमा अक्षम पार्नुहोस्</longdesc>
<longdesc>प्रयोगकर्ता सञ्झ्याल प्रबन्धक फेला परेन भने सञ्झ्याल प्रबन्धकलाई पछाडि धकेल्नुहोस् । यो कुञ्जीलाई GNOME २.१२ देखि अमान्य बनाइएको छ ।</longdesc>
<longdesc>फाइल हेर्नका लागि प्रयोग गरिने अनुप्रयोगले ती फाइल हेर्नलाई केही तत्वको आवश्यकता महसुस गर्दछ । %s परामिति URIs फाइलमा प्रतिस्थापन गरिन्छन्, %c परामिति IID अवयवद्वारा प्रस्तिस्थापन गरिन्छ ।</longdesc>
<local_schemashort_desc="यहाँ द्रष्टव्य सुरु गर्नुहोस्">
<longdesc>द्रष्टव्यको द्रष्टव्य URI जसले "Start Here" द्रष्टव्य ध्यान दिनिपर्दछ, जुन जहिल्यै पनि टोम व्वाय द्रष्टव्य मेनुको तल राखिन्छ र हटकिद्वारा पहुँचयोग्य पनि हुन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="enable_keybindings">
<local_schemashort_desc="विश्वव्यापी कुञ्जी बाइन्डिङहरू सक्षम पार्नुहोस्">
<longdesc>यदि सही छ भने, /apps/tomboy/global_keybindings मा सेट भएको डेस्कटप-विश्वव्यापी कुञ्जी बाइन्डिङहरू सक्षम पारिनेछ, जसले कुनै पनि अनुप्रयोगबाट उपयोगी टमब्वाय कार्यहरुको लागि उपलब्ध हुन अनुमति प्रदान गर्दछ ।</longdesc>
</local_schema>
</entry>
<entryname="custom_font_face">
<local_schemashort_desc="अनुकुलन फन्ट फेस">
<longdesc>यदि enable_custom_font सही छ भने, यहाँ सेट गरिएको फन्ट नाम द्रष्टव्यहरू प्रदर्शन गर्दा फन्टको रूपमा प्रयोग गरिनेछ ।</longdesc>
</local_schema>
</entry>
<entryname="enable_custom_font">
<local_schemashort_desc="अनुकुलन फन्ट सक्षम पार्नुहोस्">
<longdesc>यदि सही छो भने custom_font_face मा सेट भएको फन्ट नाम द्रष्टव्हरूय प्रदर्शन गर्दा प्रयोग गरिने ।.अन्यथा डेस्कटप पुर्वनिर्धारित फन्ट प्रयोग गरिनेछ ।</longdesc>
</local_schema>
</entry>
<entryname="enable_wikiwords">
<local_schemashort_desc="विकिवर्ड हाइलाइटिङ् सक्षम पार्नुहोस्">
<longdesc>यस्तो देखिने शब्दहरू हाइलाइट गर्नको लागि यो विकल्प सक्षम पार्नुहोस। । शब्दमा क्लिक गर्नाले त्यो नामसँग एउटा द्रष्टव्य सिर्जना गर्नेछ ।</longdesc>
</local_schema>
</entry>
<entryname="enable_spellchecking">
<local_schemashort_desc="हिज्जेजाँच सक्षम पार्नुहोस्">
<longdesc>यदि सही छ भने, गलत हिज्जेहरु रातोमा अधोरेखा गरिनेछ, र सही हिज्जे सुझावहरू दाँया-क्लिक मेनुमा देखिनेछ ।</longdesc>
<longdesc>यदि त्यहाँ प्रयोगकर्तालाई प्रवर्धन गर्नुको सट्टा द्वन्द्व पत्ता लागेको बेला विशिष्ट व्यबहार सधैँ कार्यसम्पादन गर्न प्राथमिक्ता छ भन्ने इन्टिजर मानले इङ्गित गर्दै । एउटा आन्तरिक परिगणनाका लागि मानहरूको मानचित्र । ० ले द्वन्द्व देखा पर्दा प्रयोगकर्ताले प्रवर्धन गर्न चाहेको इङ्गित गर्दछ, ताकि उनीहरूले प्रत्येक द्वन्द्व अवस्था केस-द्वारा-केस आधारमा ह्याण्डल गर्न सक्दछ ।</longdesc>
</local_schema>
</entry>
<entryname="sync_selected_service_addin">
<local_schemashort_desc="समक्रमण सेवा एड इन चयन गरियो">
<longdesc>हालै कन्फिगर गरिएको द्रष्टव्य समक्रमण सेवा एड इनका लागि अद्वितीय पहिचायक ।</longdesc>
</local_schema>
</entry>
<entryname="sync_local_path">
<local_schemashort_desc="समक्रमण स्थानीय सर्भर मार्ग">
<longdesc>फाइलप्रणाली समक्रमण सेवा एड इन प्रयोग गर्दा समक्रमण सर्भरमा मार्ग ।</longdesc>
</local_schema>
</entry>
<entryname="sync_guid">
<local_schemashort_desc="समक्रमण क्लाइन्ट आईडी">
<longdesc>समक्रमण सर्भरसँग सञ्चार गर्दा प्रयोग गरिने यो टोमव्वाय क्लाइन्टका लागि अद्वितीय पहिचायक ।</longdesc>
<longdesc>स्टिकी नोट आयातकर्ता प्लगइन चालु रहेको इङ्गित गर्दछ, त्यसैले यो अर्को पटक टोमव्वाय सुरु गर्दा स्वाचालित रूपले चालु हुनु पर्दछ ।</longdesc>
</local_schema>
</entry>
</dir>
<dirname="export_html">
<entryname="export_linked_all">
<local_schemashort_desc="HTML ले लिङ्क भएको सबै द्रष्टव्यहरूलाई निर्यात गर्दछ">
<longdesc>HTML प्लगइनमा निर्यात भित्र ' अन्य लिङ्क भएका सबै द्रष्टव्यहरू समावेश गर्नुहोस्' जाँच बाकसका लागि अन्तिम सेटिङ । यो सेटिङ 'द्रष्टव्यहरू लिङ्क भएको HTML निर्यात' सेटिङसँग मिलनमा प्रयोग गरिन्छ र HTML मा एउटा निर्यात भएको समयमा सबै द्रष्टव्यहरू (पुरावृत्तिक रूपले फेला परेको) समावेश गरिनुपर्दछ या पर्दैन निर्दिष्ट गर्न प्रयोग गरिन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="export_linked">
<local_schemashort_desc="HTML ले लिङ्क भएको द्रष्टव्यहरू निर्यात गर्दछ">
<longdesc>HTML प्लगइनमा निर्यात भित्र 'लिङ्क भएका द्रष्टव्यहरू निर्यात गर्नुहोस्' जाँच बाकसका लागि अन्तिम सेटिङ ।</longdesc>
</local_schema>
</entry>
<entryname="last_directory">
<local_schema>
<longdesc>HTML प्लगइनमा निर्यात प्रयोग गर्नका लागि एउटा द्रष्टव्य निर्यात गरिएको अन्तिम डाइरेक्टरी ।</longdesc>
<longdesc>च्यानल सूची सक्षम/अक्षम पार्छ। जडान गर्दा वा तपाईँको मनपर्ने टेट्रिनेट सर्भर प्ले गर्दा तपाईँले यदि समस्याहरू अनुभव गर्नुभयो भने यसलाई अक्षम पार्नुहोस्।</longdesc>
<longdesc>यदि फाइल हालको लोक्यालद्वारा वर्णन गरिएको UTF-8 वा सङ्केत सेटमा पढ्न योग्य छैन भने प्रयोग गर्न क्यारेक्टर सङ्केतनको नाम। संभावित मानहरूको पूर्ण सूचीका लागि “iconv --list” प्रयास गर्नुहोस्।</longdesc>
<longdesc>सञ्झ्याल सूचीमा उस्तै अनुप्रयोगबाट कहिले समूह बनाउने निर्णय गर्दछ । सम्भावित मान "कहिले पनि", "स्वचालित" र "सधैँ" हुन् ।</longdesc>
<longdesc>यस कुञ्जीले कार्यस्थान स्विचकर्ताले कार्यस्थान भित्र कति पङ्क्ति (तेर्सो सजावटका लागि) वा स्तम्भ (ठाडो सजावटका लागि) देखाउछ निर्दिष्ट गर्दछ । यो कुञ्जी प्रदर्शित सबै कार्यस्थान कुञ्जी ठीक भएमा मात्र सम्बन्धित हुन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="display_all_workspaces">
<local_schemashort_desc="सबै कार्यस्थान प्रदर्शन गर्नुहोस्">
<longdesc>ठीक भएमा, कार्यस्थान स्विचकर्ताले सबै कार्यस्थान देखाउछ । अन्यथा यसले हालकोकार्यस्थान मात्र देखाउछ ।</longdesc>
</local_schema>
</entry>
<entryname="display_workspace_names">
<local_schemashort_desc="कार्यस्थान नाम प्रदर्शन गर्नुहोस्">
<longdesc>ठीक भएमा, कार्यस्थान स्विचकर्ताका कार्यस्थानले कार्यस्थानका नाम प्रदर्शन गर्दछ । अन्यथा यिनीहरूले कार्यस्थानमा भएका सन्झ्याल प्रदर्शन गर्दछन् ।</longdesc>
<longdesc>यस कुञ्जीले पिक्सम्याप डाइरेक्टरीसँग सम्बन्धित माछा एप्लेटमा प्रदर्शित हुने एनिमेसनका लागि प्रयोग गरिने पिक्सम्यापको फाइलनाम निर्दिष्ट गर्दछ ।</longdesc>
</local_schema>
</entry>
<entryname="name">
<local_schemashort_desc="माछाको नाम">
<longdesc>बेनामी माछा एउटा ज्यादै निष्क्रिय माछा हो । माछाको नामकरण गरेर जिवित बनाउनुहोस् ।</longdesc>
</local_schema>
</entry>
</dir>
</dir>
<dirname="clock_applet">
<dirname="prefs">
<entryname="internet_time">
<local_schemashort_desc="इन्टरनेट समय प्रयोग गर्नुहोस्">
<longdesc>यस कुञ्जीको प्रयोगलाई जिनोम २.६ को 'ढाँचा' कुञ्जीसँग मिल्ने गरी छोट्याइएको छ । स्किमालाई पूरानो संस्करणसँग मिलाउनका लागि पहिलाको रूपमा राखिएको छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="unix_time">
<local_schemashort_desc="युनिक्स समय प्रयोग गर्नुहोस्">
<longdesc>यस कुञ्जीको प्रयोगलाई जिनोम २.६ को 'ढाँचा' कुञ्जीसँग मिल्ने गरी छोट्याइएको छ । स्किमालाई पूरानो संस्करणसँग मिलाउनका लागि पहिलाको रूपमा राखिएको छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="hour_format">
<local_schemashort_desc="घन्टा ढाँचा">
<longdesc>यस कुञ्जीको प्रयोगलाई जिनोम २.६ को 'ढाँचा' कुञ्जीसँग मिल्ने गरी छोट्याइएको छ । स्किमालाई पूरानो संस्करणसँग मिलाउनका लागि पहिलाको रूपमा राखिएको छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="expand_weather">
<local_schemashort_desc="मौसम सूचनाको सूची विस्तार गर्नुहोस्">
<longdesc>ठीक भएमा, क्यालेन्डर सञ्झ्यालमा मौसम सूचनाको सूची विस्तार गर्नुहोस् ।</longdesc>
</local_schema>
</entry>
<entryname="expand_tasks">
<local_schemashort_desc="कार्यको सूची विस्तार गर्नुहोस्">
<longdesc>ठीक भएमा, क्यालेन्डर सञ्झ्यालमा कार्यको सूची विस्तार गर्नुहोस् ।</longdesc>
</local_schema>
</entry>
<entryname="expand_birthdays">
<local_schemashort_desc="जन्मदिनको सूची विस्तार गर्नुहोस्">
<longdesc>ठीक भएमा, क्यालेन्डर सञ्झ्यालमा जन्मदिनको सूची विस्तार गर्नुहोस् ।</longdesc>
</local_schema>
</entry>
<entryname="expand_appointments">
<local_schemashort_desc="नियुक्तिको सूची विस्तार गर्नुहोस्">
<longdesc>ठीक भएमा, क्यालेन्डर सञ्झ्यालमा नियुक्तिको सूची विस्तार गर्नुहोस् ।</longdesc>
<longdesc>ठीक भएमा, समयमा सेकेन्ड पनि प्रदर्शन गर्नुहोस् ।</longdesc>
</local_schema>
</entry>
<entryname="custom_format">
<local_schemashort_desc="घडीको अनुकूल ढाँचा">
<longdesc>यस कुञ्जीले ढाँचा कुञ्जीलाई "अनुकूल" मा सेट गर्दा घडी एप्प्लेटद्वारा प्रयोग गरिएको ढाँचा निर्दिष्ट गर्दछ । तपाईँले निर्दिष्ट ढाँचा प्राप्त गर्न strftime() द्वारा पहिचान गरेको वार्तालाप निर्दिष्टकर्ता प्रयोग गर्न सक्नुहुन्छ । बढी जानकारीका लागि strftime() म्यानुअल हेर्नुहोस् ।</longdesc>
</local_schema>
</entry>
<entryname="format">
<local_schemashort_desc="घन्टा ढाँचा">
</local_schema>
</entry>
</dir>
</dir>
<dirname="panel">
<dirname="objects">
<entryname="action_type">
<local_schemashort_desc="कार्य बटन प्रकार">
<longdesc>यस बटनले प्रतिनिधित्व गर्ने कार्य प्रकार । सम्भावित मान "ताल्चा लगाउनुहोस्", "लगआउट गर्नुहोस्", "चलाउनुहोस्", "खोजी गर्नुहोस्" र "स्क्रिनसट" हुन् । वस्तु प्रकार कुञ्जी "कार्य-एप्लेट" भएमा मात्र यो कुञ्जी उपयुक्त हुन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="launcher_location">
<local_schemashort_desc="सुरुआतकर्ताको स्थान">
<longdesc>सुरुआतकर्ता वर्णन गर्ने .डेस्कटप फाइको स्थान । वस्तु प्रकार कुञ्जी "सुरुआतकर्ता-वस्तु" भएमा मात्र यो कुञ्जी उपयुक्त हुन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="menu_path">
<local_schemashort_desc="मेनु सामग्री मार्ग">
<longdesc>मेनु सामाग्री लिङ्क गरिने मार्ग । यो कुञ्जी मेनु मार्ग प्रयोग गर्ने कुञ्जी ठीक भएमा र वस्तु प्रकार कुञ्जी "मेनु-वस्तु" भएमा मात्र उपयुक्त हुन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="use_menu_path">
<local_schemashort_desc="मेनु सामाग्रीका लागि अनुकूल मार्ग प्रयोग गर्नुहोस्">
<longdesc>ठीक भएमा, मेनु मार्ग कुञ्जीलाई मार्गका रूपमा प्रयोग गरिन्छ जसबाट मेनु सामाग्री निर्माण गरिएको हुनुपर्दछ । गलत भएमा, मेनु मार्ग कुञ्जी उपेक्षा गरिन्छ । वस्तु प्रकार कुञ्जी "मेनु-वस्तु" भएमा मात्र यो कुञ्जी उपयुक्त हुन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="custom_icon">
<local_schemashort_desc="वस्तुको बटनका लागि प्रयोग गरिने प्रतिमा">
<longdesc>वस्तुको बटनका लागि प्रतिमाका रूपमा प्रयोग गरिने छवि फाइलको स्थान ।यो कुञ्जी वस्तु प्रकार कुञ्जी "ड्रअर-वस्तु" वा "मेनु-वस्तु" भएमा र अनुकूल प्रतिमा प्रयगो गर्ने कुञ्जी ठीक भएमा मात्र उपयुक्त हुन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="use_custom_icon">
<local_schemashort_desc="वस्तुको बटनका लागि अनुकूल प्रतिमा प्रयोग गर्नुहोस्">
<longdesc>ठीक भएमा, बटनका लागि अनुकूल प्रतिमा कुञ्जीलाई अनुकूल प्रतिमाका रूपमा प्रयोग गरिन्छ । गलत भएमा, अनुकूल प्रतिमा कुञ्जीलाई उपेक्षा गरिन्छ । वस्तु प्रकार कुञ्जी "मेनु-वस्तु" वा "ड्रअर-वस्तु" भएमा मात्र यो कुञ्जी उपयुक्त हुन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="tooltip">
<local_schemashort_desc="ड्रअर वा मेनुका लागि प्रदर्शित उपकरणटिप">
<longdesc>यो ड्रअर वा मेनुका लागि उपकरणटिपमा प्रदर्शन गरिने पाठ । वस्तु प्रकार कुञ्जी "ड्रअर-वस्तु" वा "मेनु-वस्तु" छ भने मात्र यो कुञ्जी उपयुक्त हुन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="attached_toplevel_id">
<local_schemashort_desc="ड्रअरमा सङ्लग्न गरिएको प्यानल">
<longdesc>यस ड्रअरमा सङ्लग्न गरिएका प्यानलको पहिचायक । वस्तु प्रकार कुञ्जी "ड्रअर-वस्तु" भएमा मात्र यो कुञ्जी उपयुक्त हुन्छ ।</longdesc>
<longdesc>यस प्यानल वस्तुको स्थिति । स्थितिलाई पिक्सेलको नम्बर अनुसार बायाँ (वा ठाडो भएमा माथिको) प्यानल किनाराबाट निर्दिष्ट गरिन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="toplevel_id">
<local_schemashort_desc="उच्चतहको प्यानल समाविष्ट वस्तु">
<longdesc>उच्चतह प्यानलको पहिचायक जसले यस वस्तुलाई समाविष्ट गर्दछ ।</longdesc>
</local_schema>
</entry>
<entryname="object_type">
<local_schemashort_desc="प्यानल वस्तुको प्रकार">
</local_schema>
</entry>
</dir>
<dirname="toplevels">
<entryname="animation_speed">
<local_schemashort_desc="एनिमेसन गति">
<longdesc>प्यानल एनिमेसनको हुनुपर्ने गति । सम्भावित मान "ढीला", "मध्यम" र "छिटो" हुन् । यो कुञ्जी सक्षम एनिमेसन कुञ्जी ठीक भएमा मात्र उपयुक्त हुन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="auto_hide_size">
<local_schemashort_desc="लुकाइदा देखिने पिक्सेल">
<longdesc>प्यानल स्वचालित रूपले कुनामा लुक्दा दृश्यात्मक पिक्सेलको सङ्ख्या निर्दिष्ट गर्छ । स्वचालित रूपले लुकाउने कुञ्जी ठीक भएमा मात्र यो कुञ्जी उपयुक्त हुन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="unhide_delay">
<local_schemashort_desc="स्वचालित रूपले प्यानल लुकाउदाको विलम्ब">
<longdesc>प्यानल स्वचालित रूपले पुन: देखाउनुभन्दा पहिले सूचक प्यानल क्षेत्र भित्र प्रवेश गरेपछिको मिलिसेकेन्ड विलम्ब समय निर्दिष्ट गर्दछ । यदि स्वचालित रूपले लुकाउने कुञ्जी ठीक भएमा मात्र यो कुञ्जी उपयुक्त हुन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="hide_delay">
<local_schemashort_desc="स्वचालित रूपले प्यानल लुकाउदाको विलम्ब">
<longdesc>प्यानल स्वचालित रूपले लुक्नुभन्दा पहिले सूचकले प्यानल क्षेत्र छोड्ने मिलिसेकेन्ड विलम्ब समय निर्दिष्ट गर्दछ । यदि स्वचालित रूपले लुकाउने कुञ्जी ठीक भएमा मात्र यो कुञ्जी उपयुक्त हुन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="enable_arrows">
<local_schemashort_desc="लुकेका बटनका बाण सक्षम पार्नुहोस्">
<longdesc>ठीक भएमा, बाणलाई लुकाउने बटनमा राखिन्छ । बटन सक्षम पार्ने कुञ्जी ठीक भएमा मात्र यो कुञ्जी उपयुक्त हुन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="enable_buttons">
<local_schemashort_desc="लुकाउने बटन सक्षम पार्नुहोस्">
<longdesc>ठीक भएमा, प्यानलको प्रत्येक छेउमा बटन राखिन्छ जसलाई पर्दाको किनारामा, एउटा मात्र बटन देखाएर प्यानललाई सार्न प्रयोग गर्न सकिन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="enable_animations">
<local_schemashort_desc="एनिमेसन सक्षम पार्नुहोस्">
<longdesc>ठीक भएमा, तुरुन्तै देखाउनुको साटोमा प्यानललाई लुकाउने र देखाउने एनिमेसन गरिन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="auto_hide">
<local_schemashort_desc="कुनाम प्यानल स्वचालित रूपमा लुकाउनुहोस्">
<longdesc>ठीक भएमा, सूचकले प्यानल क्षेत्र छोड्दा प्यानल स्वचालित रूपले पर्दाको कुनामा लुकाइन्छ । सूचकलाई पर्दाको त्यस कुनामा सार्दा प्यानल फेरि देखापर्दछ ।</longdesc>
<longdesc>ठीक भएमा, y र y तलका कुञ्जी उपेक्षा गरिन्छ र प्यानललाई पर्दाको y-अक्षको बीचमा राखिन्छ । प्यानल रिसाइज गरिएको छ भने यसलाई त्यही स्थितिमा राखिन्छ - त्यसैले प्यानल दुबै छेउमा बढाइन्छ । गलत भएमा, y र y तलको कुञ्जीले प्यानलको स्थान निर्दिष्ट गर्दछ ।</longdesc>
<longdesc>ठीक भएमा, x र x दायाँका कुञ्जी उपेक्षा गरिन्छ र प्यानललाई पर्दाको x-अक्षको बीचमा राखिन्छ । प्यानल रिसाइज गरिएको छ भने यसलाई त्यही स्थितिमा राखिन्छ - उदाहरणका लागि प्यानल दुबै छेउमा बढाइन्छ । गलत भएमा, x र x दायाँको कुञ्जीले प्यानलको स्थान निर्दिष्ट गर्दछ ।</longdesc>
</local_schema>
</entry>
<entryname="y_bottom">
<local_schemashort_desc="पर्दाको तल्लो भागबाट सुरु हुने, प्यानलको Y निर्देशाङ्क">
<longdesc>प्यानलको y-अक्षको स्थान, पर्दाको तलबाट सुरु हुन्छ । यदि -१ मा सेट गरेमा, मानलाई उपेक्षा गरिन्छ र y कुञ्जीको मान प्रयोग गरिन्छ । यदि मान ० भन्दा ठूलो भएमा, कुञ्जी पछिको मानलाई उपेक्षा गरिन्छ । यो कुञ्जी विस्तार नगरिएको मोडमा मात्र उपयुक्त हुन्छ । विस्तार गरिएको मोडमा यस कुञ्जीलाई उपेक्षा गरिन्छ र प्यानललाई अभिमुखिकरण कुञ्जीद्वारा निर्दिष्ट गरिएको पर्दा किनारामा राखिन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="x_right">
<local_schemashort_desc="पर्दाको दायाँबाट सुरु हुने, प्यानलको X निर्देशाङ्क">
<longdesc>पर्दाको दायाँ किनाराबाट सुरु हुने, x-अक्ष तिरको प्यानलको स्थान । यदि -१ मा सेट गरेमा, मानलाई उपेक्षा गरिन्छ र x कुञ्जीको मान प्रयोग गरिन्छ । मान ० भन्दा धेरै भएमा, x कुञ्जी पछिको मान उपेक्षा गरिन्छ । विस्तार नगरिएको मोडमा मात्र यो कुञ्जी उपयुक्त हुन्छ । विस्तार गरिएको मोडमा यस कुञ्जीलाई उपेक्षा गरिन्छ र प्यानललाई अभिमुखिकरण कुञ्जीद्वारा निर्दिष्ट गरिएको पर्दा किनारामा राखिन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="y">
<local_schemashort_desc="प्यानलको Y निर्देशाङ्क">
<longdesc>y-अक्षमा प्यानलको स्थान । यो कुञ्जी विस्तार नगरिएको मोडमा मात्र उपयुक्त हुन्छ । विस्तारित मोडमा यस कुञ्जीलाई उपेक्षा गरिन्छ र अभिमूखीकरण कुञ्जीद्वारा निर्दिष्ट गरिएको पर्दा किनारामा प्यानललाई राखिन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="x">
<local_schemashort_desc="प्यानलको X निर्देशाङ्क">
<longdesc>x-अक्षमा प्यानलको स्थान । यो कुञ्जी विस्तार नगरिएको मोडमा मात्र उपयुक्त हुन्छ । विस्तारित मोडमा यस कुञ्जीलाई उपेक्षा गरिन्छ र अभिमूखीकरण कुञ्जीद्वारा निर्दिष्ट गरिएको पर्दा किनारामा प्यानललाई राखिन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="size">
<local_schemashort_desc="प्यानल साइज">
<longdesc>प्यानलको उचाइ (ठाडो प्यानलका लागि चौडाइ) । प्यानललाई फन्ट साइज र अन्य सूचकमा आधारित न्युनतम रनटाइम साइजमा निर्धारण गरिन्छ । अधिकतम साइज पर्दा उचाइ (वा चौडाइ)को एक चौथाइमा निश्चित गरिन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="orientation">
<local_schemashort_desc="प्यानल अभिमूखीकरण">
<longdesc>प्यानलको अभिमुखिकरण । सम्भावित मान "माति", "तल", "बायाँ", "दायाँ" हुन् । विस्तारित मोडमा कुञ्जीले प्यानलको कुन पर्दा किनारा खुला छ निर्दिष्ट गर्दछ । विस्तार नगरिएको मोडमा "माथि" र "तल" बीचमा भिन्नता हुदैन - दुवैले यो तेर्सो प्यानल भएको सङ्केत गर्दछ - तै पनि केही प्यानलले कसरी व्यवहार गर्नुपर्दछ उपयोगी सङ्केत दिनुहोस् । उदाहरणका लागि, "माथि" प्यानलमा मेनु बटनले प्यानल तल यसको मेनुलाई पपअप गर्छ, जबकि "तल" प्यानलमा मेनु प्यानलको माथि पपअप हुन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="expand">
<local_schemashort_desc="पूरै चौडाइ ओगट्न विस्तार गर्नुहोस्">
<longdesc>ठीक भएमा, प्यानलले सम्पूर्ण पर्दाको चौडाइ (यदि यो ठाडो प्यानल भएमा उचाइ) ओगट्दछ । यस मोडमा प्यानललाई पर्दाको किनारामा मात्र राख्न सकिन्छ । गलत भएमा, प्यानलमा एप्लेट, सुरुआतकर्ता र बटन समायोजन गर्न धेरै ठूलो हुन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="monitor">
<local_schemashort_desc="प्यानल प्रदर्शित गरिने जिनेरमा मोनिटर">
<longdesc>एउटा जिनेरमा सेटअपमा, तपाईसँग प्रत्येक व्यक्तिगत मोनिटरमा प्यानल हुन सक्छ । यस कुञ्जीले प्यानल प्रदर्शित हालको मोनिटर पहिचान गर्दछ ।</longdesc>
</local_schema>
</entry>
<entryname="screen">
<local_schemashort_desc="प्यानल प्रदर्शित गरिने X पर्दा">
<longdesc>बहुबिध पर्दा सेटअपसँगको, प्रत्येक व्यक्तिगत पर्दामा प्यानल हुनसक्छ ।यस कुञ्जीले प्यानल प्रदर्शित भएको हालको पर्दा पहिचान गर्दछ ।</longdesc>
</local_schema>
</entry>
<entryname="name">
<local_schemashort_desc="प्यानल पहिचान गर्नका लागि नाम">
<longdesc>यो मानिसले पढ्न सक्ने नाम हो जसलाई तपाईँले प्यानल पहिचान गर्न प्रयोग गर्न सक्नुहुन्छ । यसको मुख्य उद्देश्य प्यानलको सञ्झ्याललाई शीर्षकका रूपमा कार्य गर्नु हो जुन प्यानल बीचमा नभिगेसन गर्दा उपयोगी हुन्छ ।</longdesc>
<longdesc>ठीक भएमा, छविलाई प्यानलको उचाइ (यदि तेर्सो भएमा) (छविको आकार अनुपात कायम राखेर) मिलाइन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="image">
<local_schemashort_desc="पृष्ठभूमि छवि">
<longdesc>पृष्ठभूमि छविका लागि प्रयोग हुने फाइल निर्दष्ट गर्दछ । यदि छविमा अल्फा च्यानल समाविष्ट भएमा यो डेस्कटप पृष्ठभूमि छविमा मिलाइन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="opacity">
<local_schemashort_desc="अस्पष्ट पृष्ठभूमि रङ">
<longdesc>पृष्ठभूमि रङ ढाँचाको अस्पष्टता निर्दिष्ट गर्छ । यदि रङ पूर्णरूपमा अस्पष्ट छैन भने (६५५३५ भन्दा न्यून मान), डेस्कटप पृष्ठभूमि छविमा रङलाई मिलाइन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="color">
<local_schemashort_desc="पृष्ठभूमि रङ">
<longdesc>प्यानलका लागि पृष्ठभूमि रङ #RGB ढाँचामा निर्दिष्ट गर्दछ ।</longdesc>
</local_schema>
</entry>
<entryname="type">
<local_schemashort_desc="पृष्ठभूमि प्रकार">
<longdesc>यस प्यानलका लागि कुन प्रकारको पृष्ठभूमि हुनुपर्छ । सम्भावित मान "gtk" - पूर्वनिर्धारित GTK+ विजेट प्रयोग गरिन्छ, "रङ" - रङ कुञ्जीलाई पृष्ठभूमि रङका रूपमा प्रयोग गरिन्छ वा "छवि" - छवि कुञ्जीद्वारा निर्दिष्ट गरिएको छवि पृष्ठभूमिका रूपमा प्रयोग गरिन्छ ।</longdesc>
<longdesc>प्रयोगकर्ताको /apps/panel/profiles/default अघिल्लो कन्फिगरेसन नयाँ स्थान /apps/प्यानलमा प्रतिलिपि गरिएको छ या छैन सङ्केत गर्ने बूलिएन झन्डा ।</longdesc>
</local_schema>
</entry>
<entryname="object_id_list">
<local_schemashort_desc="प्यानल वस्तु आईडी सूची">
<longdesc>प्यानल वस्तु आईडीको सूची । प्रत्येक आईडीले व्यक्तिगत प्यानल वस्तु पहिचान गर्छ (जस्तै, एउटा सुरुआतकर्ता, कार्य बटन वा मेनु बटन/पट्टी) । यी प्रत्येक वस्तुका लागि सेटिङ /apps/panel/objects/$(id) मा भण्डारण गरिन्छन् ।</longdesc>
<longdesc>प्यानल एप्लेट आईडीको सूची । प्रत्येक आईडीले व्यक्तिगत प्यानल एप्लेट पहिचान गर्छ । यी प्रत्येक एप्लेटका लागि सेटिङ /apps/panel/applets/$(id) मा भण्डारण गरिन्छन् ।</longdesc>
</local_schema>
</entry>
<entryname="toplevel_id_list">
<local_schemashort_desc="प्यानल आईडी सूची">
<longdesc>प्यानल आईडीको एउटा सूची । प्रत्येक आईडीले व्यक्तिगत माथिल्लो स्तरको प्यानल पहिचान गर्छ । यी प्रत्येक च्यानलको सेटिङ /apps/panel/toplevels/$(id) मा भण्डारण गरिन्छन् ।</longdesc>
</local_schema>
</entry>
<entryname="enable_autocompletion">
<local_schemashort_desc=" "अनुप्रयोग चलाउनुहोस्" संवादको स्वत: समाप्ति सक्षम पार्नुहोस्">
<longdesc>ठीक भएमा, "अनुप्रयोग चलाउनुहोस्" संवादको स्वत: समाप्ति उपलब्ध हुन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="show_program_list">
<local_schemashort_desc=" "अनुप्रयोग चलाउनुहोस्" संवादको कार्यक्रम सूची विस्तार गर्नुहोस्">
<longdesc>ठीक भएमा, संवाद खुला भएको बेलामा "अनुप्रयोग चलाउनुहोस्" संवादको "परिचित अनुप्रयोग" सूची विस्तार हुन्छ । यदि कार्यक्रम सूची सक्षम पार्ने कुञ्जी ठीक भएमा मात्र यो कुञ्जी उपयुक्त हुन्छ ।</longdesc>
</local_schema>
</entry>
<entryname="enable_program_list">
<local_schemashort_desc=" "अनुप्रयोग चलाउनुहोस्" संवादको कार्यक्रम सूची सक्षम पार्नुहोस्">
<longdesc>ठीक भएमा, "अनुप्रयोग चलाउनुहोस्" संवादको "परिचित अनुप्रयोग" सूची उपलब्ध हुन्छ । देखिएको संवादलाई कार्यक्रम सूची देखाउने कुञ्जीद्वारा नियन्त्रण गरिएको बेलामा सूची विस्तार हुन्छ या हुँदैन ।</longdesc>
<longdesc>ठीक भएमा, प्यानलले प्रयोगकर्ताको मेनु प्रविष्टि लग आउट गर्ने पहुँच हटाएर, प्रयोगकर्तालाई लगआउट गर्न अनुमति दिदैन ।</longdesc>
</local_schema>
</entry>
<entryname="disable_lock_screen">
<local_schemashort_desc="अनुचित ठानिएको">
</local_schema>
</entry>
<entryname="disabled_applets">
<local_schemashort_desc="लोडिङ गरेर अक्षम पारिने एप्लेट IIDs">
<longdesc>प्यानलले उपेक्षा गर्ने एप्लेट IIDs को एउटा सूची । यस तरिकाले तपाईँले निश्चित एप्लेटलाई मेनुमा लोडिङ गरेर वा देखाएर अक्षम पार्न सक्नुहुन्छ । उदाहरणका लागि मिनि-कमान्डार एप्लेट अक्षम पार्न सूचीमा 'OAFIID:GNOME_MiniCommanderApplet' थप्नुहोस् । यसको प्रभाव पार्नका लागि प्यानल पुन: सुरुआत गरिएको हुनुपर्दछ ।</longdesc>
<longdesc>ठीक भएमा, प्यानलको कुनै पनि कन्फिगरेसनको परिवर्तनलाई अनुमति दिने छैन । तापनि एप्लेटलाई छुट्टाछुट्टै ताल्चा लगाउनु आवश्यक हुन्छ । यसको प्रभाव देख्नका लागि प्यानल फेरि सुरु गर्नुपर्दछ ।</longdesc>